(नेपाल क्राईम)
एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज (मंगलबार) आमनेसामने हुँदैछन् । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् ।
खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ ।