पाँचथरमा भरुवा बन्दुकसहित एक जना पक्राउ

(नेपाल क्राईम)                                                       पाँचथरमा भरुवा बन्दुकसहित एक जना  पक्राउ परेका छन् ।पक्राउ पर्नेमा कुम्मायक गाउँपालिका- ५ निगालेका ३६ वर्षीय कमल चेम्जोङ छन् । उनलाई भरुवा बन्दुक १ थान र खुकुरी १ थानसहित मंगलबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।