आइसिसी यु १९ महिला विश्व कपमा नेपालको  सानदार जित

(नेपाल क्राईम)

आइसिसी यु १९ महिला विश्व कपमा नेपालले मलेसियालाई पराजित गरेको छ । विश्व कपमा नेपालको यो शान्तवना जित हो ।

जितका लागि ४६ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो । नेपालका लागि कप्तान पूजा महताले सर्वाधिक २३ रन बनाइन् ।