नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

टी-२०आई शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ ।दुई देशबीचको खेल ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि शुरू हुनेछ ।नेपालले यसअघि भएको खेलमा नेदरल्याण्ड्ससँग तेस्रो सुपर ओभरमा पुगेर हार बेहोरेको थियो । आजको खेलमा नेपाल त्यसैको बदला लिने तयारी साथ मैदान उत्रिने छ ।