नेपाल र म्यानमार बीचको खेल बराबरीमा

(नेपाल क्राईम)

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा नेपाल र म्यानमार बीचको खेल बराबरीमा सकिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा पहिलो हाफमा भएको २-२ बराबरीमा नै सकिएको छ।

यो बराबरीसँगै म्यानमार लिग विजेता र नेपाल उपविजेता बन्दै बुधबार फाइनल खेल्नेछन्।