(नेपाल क्राईम) अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा नेपालले सुखद सुरुवात गरेको छ ।दशरथ रंगशालामा भएको खेलमा आफ्नो पहिलो खेलमा नेपालले कीर्गिस्तानलाई १-० गोलले पराजित गर्यो । नेपालका बिमला चौधरीले खेलको १०औं मिनेटमा गरेको एक मात्र गोल खेलको निर्णायक गोल सावित भयो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।