म्यानमारमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । जसको धक्का भारतदेखि थाइल्याण्डसम्म महसुस गरिएको छ। भारतको नेसनल सेन्टर फर सिस्मोलोजीका अनुसार स्थानीय समयअनुसार बिहान ११:५० बजे ७.२ म्याग्निच्युडको भूकम्प गएको हो । यूएस जिओलोजिकल सर्वे (USGS) ले भूकम्पको तीव्रता ७.७ रहेको जनाएको छ ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।