११ एसपी पदस्थापन

जनपद प्रहरी समूहतर्फको  प्रहरी नायव उपरीक्षक(डीएसपी)     पदबाट प्रहरी उपरीक्षक  (एसपी) पदमा बढुवा भएका ११ जनाले जिम्मेवारी पाएका छन् ।