प्रदर्शनकारीहरूले कोटेश्वरस्थित प्रहरी प्रभागको कार्यालयमा आगजनी

(नेपाल क्राईम)

प्रदर्शनकारीहरूले कोटेश्वरस्थित प्रहरी प्रभागको कार्यालयमा आगजनी गरेका छन् ।तीनकुनेमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले तितरबितर पारेका प्रदर्शनकारीहरूले कोटेश्वर पुगेर प्रहरी प्रभागमा आगजनी गरेका हुन् ।राजावादीहरूले शान्तिपूर्ण प्रदर्शन गर्ने भने पनि अराजकता तर्फ अघि बढेको हो । तीनकुने क्षेत्रमा निषेधित क्षेत्र तोड्न खोज्नुका साथै व्यक्तिका घरमा तोडफोड र आगजनी समेत गरेका छन् ।(रास्स)