नेपाल प्रहरीका १३ डीएसपीले पाए जिम्मेवारी

जनपद प्रहरी समूहतर्फको प्रहरी निरीक्षक(इन्स्पेक्टर) पदबाट प्रहरी नायव उपरीक्षक(डीएसपी) पदमा बढुवा भएका १३ जनाले जिम्मेवारी पाएका छन् ।

गृह मन्त्रालय (सचिवस्तर) गत बुधबारको निर्णयानुसार १३ जना प्रहरी नायव उपरीक्षकहरूलाई आइतबार पदस्थापन गरिएको हो ।