नेपाल र बहराइन भिड्दै

आईसीसी महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज दिउँसो साढे १२ बजे थाइल्यान्डकाे तर्डथाई क्रिकेट ग्राउन्डमा  सुरु हुनेछ ।

यसअघि बहराइनलाई ९ विकेटले पराजित गरेको नेपाल उच्च मनोवलका साथ मैदानमा उत्रनेछ । उता बहाराइन भने यसअघिको हारको बदला लिने लक्ष्यका साथ मैदानमा उत्रनेछ ।