नेपाल प्रहरी प्रधान कार्यालयले ४१ जना डिएसपीको सरुवा गर्दै १३ जनाको पदस्थापन गरेको छ । सरुवामा केही प्रहरी कार्यालयका प्रमुख फेरिएका छन् । गत साता बढुवा भएकाहरु १३ जनालाई जिम्मेवारी तोकिएको छ।