साइबर ब्यूरोको अनुरोध

(नेपाल क्राईम)

नेपाल प्रहरीको साइबर  ब्यूरोले शुक्रबार एक विज्ञप्ति जारी गर्दै यस प्रकारका अभिव्यक्तिहरूले समाजमा हिंसात्मक वातावरण सिर्जना गरी सामाजिक सद्भाव र देशको सुरक्षा व्यवस्थामा समेत गम्भीर असर पुर्‍याउन सक्ने भन्दै त्यस्ता गतिविधिलाई प्रोत्साहन नगर्न/नगराउन अनुरोध गरेको छ ।