काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप

(नेपाल क्राईम)

काठमाडौंको तीनकुनेमा प्रहरी र राजावादी समूहबीच झडप भएको छ ।

राजावादीको प्रर्दशनस्थल तीनकुने पुगेका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो ।  तर, उनीहरू  प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडपको स्थिति सिर्जना भएको हो