अमेरिकाले डिभी कार्यक्रम बन्द गर्ने घोषणा गरेको छ। अमेरिकी होमल्यान्ड सेक्युरिटीकी सचिव क्रिस्टी नोयमले राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनअनुसार ‘युएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिस’लाई डिभी कार्यक्रम रोक्न निर्देशन दिएको सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिएकी छिन्।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।