कञ्चनपुरको कारागारमा कैदीबन्दीबीच झडप भएको छ।
शुक्रबार दिउँसो कारागारमा कैदीहरू बीच झगडा हुँदा ४ जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालयका एसपी खड्ग खत्रीले जानकारी दिए।