(नेपाल क्राईम) प्रहरी प्रधान कार्यालयले सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवानलाई सार्वजनिक सूचना निकालेर सात दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।