बागमती प्रदेशका ४ मन्त्रीले दिए राजिनामा

बागमती प्रदेशका ४ मन्त्रीलाई मुख्यमन्त्री बहादुर सिंह लामाले पदमुक्त गरेका छन् । आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, पर्यटन मन्त्री विमल ठकुरी र सहकारी मन्त्री मधुकुमार श्रेष्ठले शुक्रबार राजीनामा दिएका हुन्।