(नेपाल क्राईम) ६ वटा जिल्लामा नयाँ प्रमुख जिल्ला अधिकारी (सीडीओ) खटाएको छ । गृह मन्त्रालयमा थन्किएकामध्ये पाँच सहसचिवको पदस्थापन तथा दुई सीडीओको सरुवा गरिएको हो ।