(नेपाल क्राईम)
नेपाल प्रहरीका १२ प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा भएको छ ।
डीएसपी बढुवा भएपछि रिक्त कार्यालयमा प्रहरी प्रधान कार्यालयले उनीहरुको काज सरुवा गरेको हो । उनीहरुलाई आवश्यकता अनुसार काज खटाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।