(नेपाल क्राईम) लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ९ बजेर ११ मिनेटमा ३.१ म्याग्निच्युडको सानो धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।