धादिङमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु

(नेपाल क्राईम)

धादिङमा रोकी राखेको ट्रकमा मोटरसाइकल ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादीङको बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने मोटरसाइकल चालक–२४ वर्षीय रामकृष्ण कँडेल रहेका छन ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका–३ रिचोकटारस्थित सडकमा रोकी राखेको बा.प्र.२र०३र००१ क ००६३ नम्बरको ट्रकमा बा.प्र.०३९०१३ प ७८०१ नम्बरको मोटरसाइकल ठक्कर खाई शुक्रबार राति दुर्घटना हुँदा कँडेलको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।