नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक असई पदमा बढुवा

नेपाल प्रहरीका २९४ जना प्रहरी वरिष्ठ हवल्दारलाई प्रहरी सहायक निरीक्षक (असई) पदमा बढुवा सिफारिस गरिएको छ।

शुक्रवार बसेको बढुवा समितिको बैठकले निर्णय गरेको हो।