(नेपाल क्राईम)
नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजका शिक्षाध्यक्ष बाबुराम श्रेष्ठले अवकाश पाएका छन्। उनले आजबाट अवकाशप्राप्त गरेका हुन् ।
उनको अवकाशपछि उनको जिम्मेवारी आजदेखि सोही कलेजका सहशिक्षाध्यक्ष तथा सहायक रथी मनोज थापालाई दिइएको छ।
उपरथी श्रेष्ठले पहिलो पदावधिको हदका कारण अवकाश पाएका हुन्।