नदीमा डुबेर भारतीय नागरिक बेपत्ता

(नेपाल क्राईम)                                                                  कैलालीको टीकापुरमा नदीमा डुबेर एक भारतीय नागरिक बेपत्ता भएका छन्।टीकापुर नगरपालिका–८ का रतन खत्रीको नास्ता पसलमा काम गर्ने भारतीय नागरिक छोटु भनिने ५० वर्षीय पुरुष मोहना नदीमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।