भुकम्पको धक्का

तिब्बत सीमावर्ती क्षेत्र किमाथांकालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ।

भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलवार बिहान ७ बजेर ३२ मिनेट जादा भूकम्पको धक्का महसुस गरिएको हो ।

केन्द्रका अनुसार भूकम्प ४ दशमलव ३ म्याग्निच्युड क्षमताको मापन गरिएको छ ।