हाल देशभरि मनसुनको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा सरदर भन्दा दक्षिणतिर अवस्थित रहेको छ।
बुधबार बिहान कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न भूभागहरूमा वर्षा भइरहेको छ।
बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ।