प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिए

प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री ओलीले राजीनामा दिएको उनको सचिवालयले जनाएको हो।

मंगलबारबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्।