काठमाडौंको वीर अस्पताल लगिएका थप दुई जनाको मृत्यु भएको छ।
मंगलबार दिउँसो उपचारका लागि वीर अस्पताल पुर्याइएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको एक चिकित्सकले जनाएको छ।
चिकित्सकका अनुसार अरू केही मानिस गम्भीर घाइते छन्।