टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दै

बिहीबारदेखि अस्ट्रेलियामा सुरु भएको टप एन्ड टी–२० सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ । नेपालले घरेलु टिम नर्दर्न टेरिटोरी स्ट्राइकरसँग पहिलो प्रतिस्पर्धा गर्न लागेको हो ।

यो खेल आज दिउँसो २ः१५ बजेबाट सुरु हुनेछ ।