राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ पक्राउ

(नेपाल क्राईम)

सिंहदरबारट फुत्किएर राप्रपा सांसद दिपक सिंह प्रदर्शनस्थल पुगेका छन् । सिंहदरबारबाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङ पक्राउ परेका छन् । सो समय लिङ्दनेहरुसँगै रहेका उनी प्रहरीबाट फुत्किएर बानेश्वर सडकमा भइरहेको प्रदर्शनस्थल पुगेका हुन् ।निषेधित क्षेत्र तोड्ने तयारी गर्न राप्रपाका शीर्ष नेताहरु सिंहदरबारस्थित संसदीय दलको कार्यालय पुगेका थिए । त्यहाँबाट बाहिरिने क्रममा उनीहरुले सरकारविरुद्ध नारावाजी गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।(रास्स)