बझाङमा बलात्कार आरोपमा एकजना  पक्राउ

(नेपाल क्राईम)

बझाङमा बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा छबिसपाथिभेरा गाउँपालिका–१ का २४ वर्षीय धर्मराज गिरी छन् ।

१८ वर्षीया एक किशोरीको बलात्कार गरेको उनीमाथि आरोप छ । गए राति (शनिबार) उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।