(नेपाल क्राईम)
हङकङ सिक्सेसको पहिलो खेलमा नेपालले पुर्व विजेता इङ्ग्ल्याण्डलाई ६ विकेटले पराजित गरेको छ ।प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डमाथि सानदार जित हात पारेको हो ।
इङ्ग्ल्याण्डले दिएको ९८ रनको लक्ष्य नेपालले ४.२ ओभरमा कुनै विकेट नगुमाई पूरा गर्यो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।