(नेपाल क्राईम )
लागुऔषधसहित एक जना पसल सञ्चालक पक्राउ परेका छन्।
जिल्लाको गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित मष्टा एग्रो प्रोडक्सन एण्ड सप्लायर्सका पसल सञ्चालक बझाङको केदारेश्वर गाउँपालिका–६ थापागाउँ घर भएका ३१ वर्षीय डम्बरबहादुर गुरधामी ५३ ग्राम ८ सय १० मिलिग्राम लागूऔषधसहित पक्राउ परेका हुन्