नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश

नेपाल प्रहरीका पूर्वएआइजी विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।पार्टी कार्यालय बनस्थलीमा शुक्रवार भएको एक कार्यक्रममा पोखरेल रास्वपा प्रवेश गरेका हुन् ।