हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार दिउँसो देशभर साधारणतया बदली रहनेछ ।