धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० स्थित हुग्दीखोला पुलस्थित सडकमा भ्वाङ परेको छ । सडकमा भ्वाङ परेपछि सो स्थानमा पृथ्वी राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ । पुलमा भ्वाङ परेपछि सवारी एकतर्फी सञ्चालन गरिएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले लाई बताए ।