(Nepal Crime) बुटवलको सोह्र छत्तीस कुलो नजिकै घर भएकी बुटवल-११ तिनकुने बस्ने ४ वर्षीया विविशा खरेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख विजयराज पण्डितका अनुसार बिहीबार बिहान ११ बजेर ४५ मिनेटमा खेल्ने क्रममा उनी कुलोमा खसेकी थिइन् ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।