नेपाली सेनाका १५८ जना प्रमुख सेनानीको सरुवा,

नेपाली सेनाका १५८ जना प्रमुख सेनानीको सरुवा भएको छ ।

साउन १ गतेदेखी लागु हुने गरी कमाण्ड तथा सरुवा गरिएको नेपाली सेनाले जनाएको छ ।