(नेपाल क्राईम ) नेपाल प्रहरीका दुई डीआईजीको सरुवा भएको छ । जनक भट्टराईको कर्णाली प्रदेश प्रहरी कार्यालय सरुवा भएको छ ।भने अर्जुन चन्द ठकुरीको अपराध अनुसन्धान बिभाग नक्सालमा सरुवा भएको जनाइएको छ ।