पेट्रोलियम पदार्थको मूल्यो घट्यो

( नेपाल क्राईम)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ।

निगमका अनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो।

जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर दुई रूपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर एक रूपैयाँ घटेको छ।