(नेपाल क्राईम)
चितवनबाट झापातर्फ आउँदै गरेको मे १ च ३०४० नम्बरको स्कोर्पियो जीप अनियन्त्रित भई दुर्घटना हुँदा झापा दमक–३ का ५५ वर्षीय माधव बस्नेतको मृत्यु भएको छ । उनको उदयपुरको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।