(नेपाल क्राईम)
बैतडीमा भरुवा बन्दुकसहित १ जना पक्राउ । पक्राउ पर्नेमा दशरथचन्द नगरपालिका- २ दाडीमगडाका ५५ वर्षीय राजबहादुर बोहरा छन् ।उनलाई दशरथचन्द नगरपालिका- २ दल्लाबाट १ थान भरुवा बन्दुकसहित सोमबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।