अछाममा करेन्ट लागेर एकको मृत्यु

(नेपाल क्राईम)

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु छ ।बान्नीगढी जयगढ गाउँपालिका- ६ दर्ना चन्डालीकी १८ वर्षीया सुनिता कडायतको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।