(नेपाल क्राईम) आफूखुसी गैर हाजिर भएका २८ जना प्रहरीहरूलाई सात दिनभित्र कार्यालयमा हाजिर हुन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।