डीएसपी हरि बस्नेतलाई  उत्कृष्ट  प्रहरी कार्य विद्यमा पुरस्कार

नेपाल प्रहरीका डीएसपी हरि बस्नेतलाई  उत्कृष्ट  प्रहरी कार्य विद्यमा पुरस्कार पाएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत बस्नेतले  यस वर्षको विद्यमा  पुरस्कार प्राप्त गरेका छन् ।

७०औं प्रहरी दिवसको अवसरमा आयोजित एक कार्यक्रममा गण्डकी  प्रदेश  प्रहरी कार्यालयले  बस्नेतलाई  विद्यमा  पुरस्कार    पुरस्कार प्रदान गरे ।