भिरबाट लडेर घाइते भएकी किशोरीको मृत्यु

(नेपाल क्राईम)                                                           बाजुरामा भिरबाट लडेर घाइते भएकी किशोरीको मृत्यु भएको छ। शनिबार साँझ घर नजिकैको भिरबाट लडेर गम्भीर घाइते भएकी गौमुल गाउँपालिका-५ की १४ वर्षीया विषु रोकायाको उपचारका क्रममा मृत्यु भएको हो।