(नेपाल क्राईम) एआईजी किरण राणा र रामदत्त जोशी अवकाशमा गएका हुन्।
गत साता एआईजी राणा र आइतबार अर्का एआईजी जोशी ५६ वर्षे उमेरहदका कारण अवकाशमा (घर) गएका हुन्।
उनीहरू अवकाशमा गएसँगै उक्त रिक्त पदमा बढुवा समितिले डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई बढुवा सिफारिस गरेको छ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।