(नेपाल क्राईम ) धादिङमा बिहीबार भएको सवारी दुर्घटनामा १६ जना घाइते भएका छन् । गल्छी गाउँपालिका-४ बेल्खुस्थित पृथ्वीलोकमार्गमा पोखराबाट काठमाडौंका लागि छुटेको ग २ ख ६६६ नम्बरको माइक्रोबस (हाइस) र विपरीत दिशाबाट आउँदै गरेको ना ६ ख ७१८ नम्बरको ट्रक ठोक्किएर दुर्घटना भएको हो ।
यसमा प्रकाशित स्रोत खुलाइएका बाहेक सबै पोस्टहरू हाम्रो स्वामित्वमा छन्।
कुनै पनि रूपमा तिनको पुनःप्रकाशन वा प्रशारण गर्न अनुमति छैन। यदि तपाईंसँग कुनै समाचार छन्
वा हाम्रा समाचारहरू सम्बन्धी कुनै सुझाव वा प्रतिक्रिया दिन चाहनुहुन्छ भने, कृपया सिधै सम्पर्क गर्नुहोस् वा इमेलमा पठाउनुहोस् ।