सशस्त्र प्रहरी बल नेपालका तीन जना अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रका सबै एआईजीको एकसाथ सरुवा गर्ने निर्णय गरेको हो ।मानव स्रोत विभागमा एआईजी नारायणदत्त पौडेललाई सरुवा गरिएको छ ।मानव स्रोत विभागका कार्यरत वंशीराज दाहाललाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ ।सीमा सुरक्षा विभागमा रहेका गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ ।